Logo
Logo

शुद्धोधन गाउँपालिका-१ मा जसपाका उदयराज एक मतले विजयी


89.9k
Shares

रुपन्देही । रूपन्देहीको शुद्धोधन गाउँपालिका-१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उदयराज गडेरिया (बाबुराम पाल) विजयी भएका छन् ।

उनी एक मत अन्तरले विजयी भएका हुन् । गडेरियाले ९९२ मत प्राप्त गरे भने उनका निकतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जंगबहादुर यादवले ९९१ मत पाए ।

एमालेका उम्मेदवार कृष्णबहादुर गौतम क्षेत्रीले २१२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्