Logo
Logo

काठमाडौं महानगरको उपमेयरमा सुनिताको अग्रता


3.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुनिता डंगोलले अग्रता लिएका छन् । काठमाडौंको वडा नम्बर १, २ र ३२ को गणना भइरहँदा उनले ३९५ मत ल्याउँदै फराकिलो प्रारम्भिक अग्रता बनाएकी हुन् ।

नलाई राप्रपाकी उम्मेदवार विनिता मगैयाले पछ्याइरहेका छन् । उनले ८५ मत पाएकी छन् भने गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्