Logo
Logo

हेटौंडा उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता


693
Shares

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको अहिले ६ बजे साँझको मतगणनाको ताजा स्थिति दुई हजार ५० मत गन्दा प्रमुख पदमा गठबन्धनका नेकपा एकीकृत समाजवादीका मीना लामाले ६१९ मत, एमालेका अनन्त पौडेलले ६०० मत र राप्रपाका दीपकबहादुर सिंहले ५७० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाले ९०३ मत, एमालेका सुमित्रा काफ्लेले ७२४ मत र राप्रपाकी इन्दिरा न्यौपानेले १५४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्