Logo
Logo

उदयपुरको रौतामाईमा एमालेको प्यानल नै विजयी


2.5k
Shares

उदयपुर । उदयपुरको रौतामाईपालिका–१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार सुकलाल तामाङलाई पराजित गर्दै एमालेका रुद्रबहादुर कार्की वडाध्यक्षमा विजयी भएका हुन् ।
एक हजार ९ मत पाएका पाएर वडाध्यक्ष जित्दा लामाले ८०५ मतमात्रै पाए । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।

यस्तै वडा सदस्यहरुमा एमालेकै तिलकबहादुर खड्का, मंगलबहादुर तामाङ, ज्ञानकुमारी मगर विजयी भएका छन् । यसअघि दलित महिला वडा सदस्यमा फुलमाया विक निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्