सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका रामविशुवास राय विजयी भएका छन् । शनिबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार उनी ११ सय ८७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
३१ बैशाख २०७९, शनिबार १९ : २८ बजे