Logo
Logo

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो


567
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको हो । अब पेट्रोल १७० र डिजल १५४ प्रति लिटर काम भएको छ ।

मूल्य बढेपनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४.३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१.४४ रुपैयाँ नोक्सान छ। नयाँ मूल्य आज मध्यरात पश्चात् लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्