Logo
Logo

भरतपुरमा रेनुको फराकिलो अग्रता


149.7k
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन दल नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो ताजा अपडेटअनुसार ९५० मत गन्दा रेनुले ३७४ मत पाएकी छन् ।

यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३०४ मत पाएका छन् । विजयभन्दा रेनु ७० मतले अगाडि बढेकी हुन् ।

तगणनाको सुरुदेदखि नै एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ । तर, साँझमा आएर रेनुले ७० मतले अग्रता लिएकी हुन् । यस्तै मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२४ मत पाएका छन् । मतदान जारी छ ।

प्रतिक्रिया दिनुहोस्