कास्की । पोखरा महानगरमा नेकपा एमालेले अग्रता लिएको छ ।

मतगणनाको सुरुमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएको भए पनि पछिल्लो पटक एमालेले अग्रता बनाएको हो ।
पोखराको महानगरको वडा नम्बर १२ को ५० मत मध्ये एमालेका उम्मेदवार कृष्ण थापाले ३९ मत पाएका छन् ।
गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एसका धनराज आचार्यले २७ मत पाएका छन् ।














