Logo
Logo

कञ्चनपुरको लालझाडीमा माओवादीको प्यानलै विजयी


6.9k
Shares

काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिका—४ को अध्यक्षमा माओवादी केन्द्रका बहादुर राना विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएका हुन् ।

बहादुरले ५ सय ९० मत पाउँदा नेकपा एमालेका ओमप्रकाश रानाले ४ सय ८० र कांग्रेसका लक्षमण रानाले ४ सय २७ मत पाए ।

स्वतन्त्र उम्मेदवार सोमबिर चौधरीले ४ सय २७ मत प्राप्त गरेका छन् । लालझाडी–४ मा २ हजार ४ सय ८६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्