Logo
Logo

गजुरी-१ मा माओवादीका तारानाथ भण्डारी विजयी


819
Shares

धादिङ । धादिङको गजुरी गाउँपालिका १ मा माओवादी केन्द्रका तारानाथ भण्डारी विजयी भएका छन् । गजुरी गाउँपालिकाको बजार क्षेत्रसमेत रहेको वडा नम्बर १ मा माओवादीका भण्डारीले नेपाली काँग्रेसका ज्ञानबहादुर बर्तौलालाई हराएका हुन् ।

भर्खरै सकिएको मतगणनाअनुसार भण्डारीले ६९० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी ज्ञानबहादुर बर्तौलाले ६३२ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्