Logo
Logo

यी हुन् माओवादीले जितेको १६ स्थानीय तह


47.9k
Shares

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म ५२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये नेकपा माओवादी केन्द्रले १६ पालिका जितेको छ ।

सूची

१. जगदुल्ला गाउँपालिका– डोल्पा
२. नौमुले गाउँपालिका– दैलेख
३. ताराखोला गाउँपालिका– बागलुङ
४. अपि हिमाल गाउँपालिका– दार्चुला
५. जन्तेढुंगा गाउँपालिका– खोटाङ
६. लिम्चुङ्बुम गाउँपालिका– उदयपुर
७. नौगाड गाउँपालिका– दार्चुला
८. थवाङ गाउँपालिका– रोल्पा
९. ताँजकोट गाउँपालिका– हुम्ला
१०. मार्मा गाउँपालिका– दार्चुला
११. लेकममा गाउँपालिका– दार्चुला
१२. अजिरकोट गाउँपालिका–गोरखा
१३. चन्द्रकोट गाउँपालिका– गुल्मी
१४. आमचोक गाउँपालिका– भोजुर
१५. थुलुङ दुधकोसी गाउँपालिका– सोलुखुम्बु
१६. आलीताल गाउँपालिका– डडेलधुरा

प्रतिक्रिया दिनुहोस्