Logo
Logo

डोल्पाको मुड्केचुला गाउँपालिकामा माओवादी विजयी


2.1k
Shares

काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादीका अध्यक्ष दत्तबहादुर शाही र उपाध्यक्ष दुदा रोकाय ८ वडासहित एमाले कांग्रेस गठबन्धलाई पराजित गर्दै भारी मतले विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्