काठमाडौं । ओखलढुंगाको चिशन्खुगढी गाउँपालिमा माओवादी केन्द्र विजयी भएको छ ।
अध्यक्षमा माओवादी केन्द्रका नेता निशान्त शर्मा भारी मतले विजयी भएका हुन् ।
२ जेष्ठ २०७९, सोमबार ०८ : ४४ बजे