Logo
Logo

भरतपुरमा विजयलाई झिनो मतको अग्रता


4.5k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।

सोमबार विहानको मत परिणाम अनुसार सुवेदीले तीन हजार ६३३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका रेनु दाहालले तीन हजार ६२९ मत पाएकी छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३९७ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले चार हजार ११३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले दुई हजार ८६१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्