Logo
Logo

अग्रता बढाउँदै बालेन


126
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले २ हजार ९ सय मतले अग्रता लिएका छन् ।

पछिल्लो परिणामअनुसार बालेनले ६ हजार २०७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार २ सय ४३ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले २ हजार ८ सय ८५ मत पाएकी छन् ।

अहिले २ न. वडाको मतगणना भइरहेको छ । बालेनले आफ्ना प्रतिसपर्धिभन्दा अग्रता भढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्