Logo
Logo

बैतडीको सिगास गाउँपालिकामा कांग्रेस विजयी


378
Shares

काठमाडौं । बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हरिसिंह धामी विजयी भएका छन् । धामीले ३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जस्वीर सिंह बोहराले १ हजार ७ सय ९८मत मात्रै ल्याए ।

उपाध्यक्षमा नेकपा एमालेकी धना धामी विजयी भएकी छिन्। उनले २९३९ मत ल्याएा छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुमित्रा ऐरले २६९६ मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्