Logo
Logo

सर्लाहीको बलरामा मेयर र उपमेयर दुवैमा माओवादी विजयी


756
Shares

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा नेकपा माओवादी विजयी भएको छ । यहाँ मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । मेयरमा रामाशंकर प्रसाल कुशवाहा र उपमेयरमा कोशिला देवी निर्वाचित भएका छन् ।

कुशवाहाले ४ हजार ६४३ मत ल्याउँदा उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका अभयकुमार सिंहले ३ हजार ६३१ मत पाए ।

यस्तै उपमेयरमा निर्वाचित कोशिलाले ४ हजार ३५१ मत ल्याए भने उनका प्रतिस्पर्धी लोसपाकी रागनी देवीले ३ हजार ७४० मत प्राए । अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्