Logo
Logo

रेनुले लिए फराकिलो अग्रता, एमाले १६१७ मतले पछि


63.3k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले १६१७ मतको फराकिलो अग्रता लिएका हुन् ।

२७ हजार २६ गणना गर्दा रेनुले ९ हजार ८०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ८ हजार १८४ मत पाएका छन् ।

उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ६ हजार ६६८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्