Logo
Logo

सप्तरीको बलान विहुल गाउँपालिकामा खेमचन्द्र यादव विजयी


1.2k
Shares

काठमाडौं । सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष पदमा खेमचन्द्र यादवले दुई हजार ९९४ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्ष पदमा पनि जनमत पार्टीका रेणु यादव दुई हजार ६९० मत ल्याएर निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै आशदेवी मण्डलले दुई हजार ३०४ मत प्राप्त गरेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्