Logo
Logo

ओलीको प्रश्न- नेपाल एक चीन नीतिमा छ कि छैन ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री तिब्बती शरणार्थी क्याम्पमा गएकोमा आपत्ति जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले हालै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायकमन्त्री भेटेको प्रति आपत्ति जनाएका हुन् ।

उनले गठबन्धन सरकारले छदमभेषी विदेश नीति लिएको देखिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधे– ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’ उनले वर्तमान सरकार विदेश नीति भताभुङ रहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्