काठमाडौं । सरकराले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान गरेको छ ।
आइतबार दुवै सदनको संसदमा अर्थमन्त्री जनार्दन शर्मामा अर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
नेपालको प्रतिव्यक्ति आय १३ सय ८१ अमेरिकी डल पुगेको उनले जानकारी दिए । चालु वर्ष नौ महिनासम्म मूल्यवृद्धि ७.३ प्रतिशत रहेको सरकारले जानकारी दिएको छ ।











