Logo
Logo

काठमाडौंको धोबी खोलामा एक पुरुषको शव भेटियो


1.4k
Shares

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक जना पुरुषको शव भेटिएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार सुकेधारबाट कपन जानेबाटो नजिक खोला किनारमा पुरुषको शव फेला परेको हो ।

उनका अनुसार खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्