Logo
Logo

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै


378
Shares


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आइतबार बस्दैछ ।

दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्नेछ । बैठकले सोमबार दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूची निर्धारण गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेमा महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरू सदस्य रहने केन्द्रीय कार्यालय टिमको व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्