Logo
Logo

तत्काल मलकाे प्रबन्ध गर्न सभामुखको रुलिङ


378
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई यथाशिघ्र मल उपलब्ध गराउन सरकारलाई रुलिङ गरेका छन् ।

‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सम्बन्धमा सांसदहरुले उठाएका विषयमा ध्यानाकर्षण भएको छ,’ सभामुखले गर्दै भने, ‘यथाशीघ्र किसानलाई मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न गराउन सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदले मल नहुँदा किसान मारमा परेको भन्दै सरकारको धारणा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्