Logo
Logo

सशस्त्र ३७ जना डिएसपीकाे बढुवा सिफारिस


2.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिसमा परेका छन् ।

सशस्त्र प्रहरी बलअन्तर्गतको बढुवा समितिले आइतबार मध्यराती बढुवा सिफारिस गरेको हो । एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा टोपबहादुर डाँगी पहिलो नम्बरमा छन् ।

त्यसपछि हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्