Logo
Logo

ट्रिपरको ठक्करबाट महिलाको मृत्यु


630
Shares

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा ट्रिपरको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची– १३ की ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्