
काठमाडौं । कास्कीमा आज बिहान भूकम्प गएको छ ।
लुम्ले र ढीटालको बीचमा केन्द्रविन्दु भएर बिशान ५ बजेर ५६ मिटेटमा भूकम्प गएको हो । ४.९ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।











