Logo
Logo

ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्ड


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललितपुरका पार्टीबाट चुनिएका जनप्रतिनिधिलाई आज प्रशिक्षण दिँदै छन् ।

ललितपुरका पालिकामा माओवादीबाट उम्मेदवार भई चुनिएका प्रमख, उपप्रमुख, वडाअध्यक्षसिहतलाई बिहान प्रतिनिधिलाई बिहान ११ बजेबाट प्रशिक्षण दिन लागिएको हो ।

दाहालले यसअघि देशभरका जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्