Logo
Logo

‘कमेडी क्लव वीथ च्याम्पियन’लाई डिशहोमको प्रायोजन



काठमाडौ. । नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी शो ‘कमेडी क्लव वीथ च्याम्पियन’मा डिशहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमले ६ महिनासम्मका लागि प्रायोजन गर्ने भएको हो ।

कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको छ भने विहीबार पुनः प्रसारण हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्