Logo
Logo

चीनको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त


6.8k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा आज विष्णुपुकार श्रेष्ठलाई नियुक्त गरेका छन् ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्