Logo
Logo

क्यालिफोर्नियामा नेपाली युवतीको मृत्यु


4.3k
Shares

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी युवती मनसुन पाण्डेको मृत्यु भएको छ ।
२९ वर्षीय पाण्डे बाबुआमासँग बस्दै आएकी थिइन् । सूचना प्रविधिमा स्नातकोत्तर गरेकी उनी एप्पल कम्पनीमासमेत कार्यरत थिइन् ।

क्यालिफोर्निया क्षेत्रका विभिन्न कार्यक्रम तथा सामाजिक कार्यमा पनि सक्रिय थिइन् ।

प्रतिक्रिया दिनुहोस्