Logo
Logo

काठमाडौंका टेलिफोन ८ स्थानमा अवरूद्ध


756
Shares

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा टेलिफोन अवरूद्ध भएको छ ।

धरहराको कम्पाउन्ड वाल निर्माणका क्रममा केबलमा क्षति भई टेलिफाइन लाइन अवरूद्ध भएको नेपाल टेलिकमले जनाएको छ । वसन्तपुर, ढोकाटोल, यट्खा, नरदेवी, टेंगल, भूरङखेल, क्षेत्रपाटी, ठहिटीमा टेलिफोन लाइन अवरूद्ध भएको हो ।

टेलिफोन लाइनको मर्मत भइरहेको र चाँडै सेवा सुरु हुने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्