Logo
Logo

डलरको भाउमा नयाँ कीर्तिमान



काठमाडौं । डलरको भाउले विहीबार पनि नयाँ कीर्तिमानी कायम गरेको छ ।

नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बुधबार डलरको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम गरेको थियो । पछिल्ला दिनमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्