Logo
Logo

निगमलाई ८ अर्ब रुपैयाँ दिँदै सरकार



काठमाडौं । सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने भएको छ ।

भ्याट र कर गरी ५ अर्ब र राष्ट्रिय वाणिज्य बैंकमार्फत ऋण गरी ८ अर्ब रुपैयाँ निगमले पाउने भएको हो ।

निगमलाई ८ अर्ब रुपैयाँ दिन लागेको अर्थ सचिव मधुकुमार मरासिनीले बताए ।

प्रतिक्रिया दिनुहोस्