Logo
Logo

बागमती प्रदेशसभाको बजेट पारित



काठमाडौं । बागमती प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित गरेको छ । प्रदेशसभाको बिहीबार (आज) बसेको बैठकमा सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरिएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ बजेटको ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्