Logo
Logo

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै


63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।

हिजोदेखि सुरु भएको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ । जसमा पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष र अन्य केन्द्रीय समिति सदस्य रहेका छन् ।

पदाधिकारीको भने अझै टुंगो लगाएको छैन् । बैठकमा अध्यक्ष प्रचण्डले छलफलका लागि ९ वटा एजेण्डा प्रस्तुत गरेका छन् ।

त्यसपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका छन् । बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ र

प्रतिक्रिया दिनुहोस्