Logo
Logo

एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्ने


189
Shares

काठमाडौं । नेकपा एमालेले स्थानीय निर्वाचनमा भएको अन्तर्घात, अनुशासनहीनता र अराजकताको विषयमा छानबिन गर्न कार्यदल गठन गरेको छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

कार्यदलका सदस्यमा केन्द्रीय निर्वाचन विभागको प्रमुख तथा उपमहासचिव विष्णु रिमाल र केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्