Logo
Logo

प्रि-ओपन सेसनमा बढ्यो नेप्से


504
Shares

काठमाडौं । सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ ।

यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ ।

१४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकाे हो । ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्