Logo
Logo

पदाधिकारी आजै टुंगिन्छ : वर्षमान पुन


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले १५ सदस्सीय पदाधिकारी आजै टुंगाउने भएको छ ।

बैठकमा प्रवेश गर्नु अघि पुर्व स्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए ।

केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने छन् ।

प्रतिक्रिया दिनुहोस्