Logo
Logo

चिया तथा कफी विकास बोर्डले माग्यो उपाध्यक्ष



काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपाध्यक्षका लागि आवेदन आह्वान गरेको छ ।

रिक्त रहको उपाध्यक्ष पद खुला प्रतिष्पर्धाद्वारा पदपूर्तिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दरखास्त आह्वान गरेको हो ।

२१ दिनभित्र र आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्