Logo
Logo

४ खर्ब, ८३ अर्ब बेरूजु


3k
Shares

काठमाडौं । गत आर्थिक वर्षमा बेरुजु कुल बेरुजु रकम ४ खर्ब, ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार बेरुजु १५.४६ प्रतिशतले बढेको छ ।

महालेखा परीक्षकका अनुसार आर्थिक वर्ष २०७६-७७ को तुलनामा २०७७-७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको छ ।

हेर्नुहोस् महालेखाको प्रतिवेदन

प्रतिक्रिया दिनुहोस्