Logo
Logo

बागलुङमा ७५ प्रतिशत विकास बजेट खर्च


252
Shares

बागलुङ । बागलुङमा गत आर्थिक वर्षमा ७५.२५ प्रतिशत विकास बजेट खर्च भएको छ ।

सङ्घीय तथा प्रदेश कार्यालयबाट प्राप्त ३ अर्ब ६४ करोड १५ लाख बजेटमध्ये ९० करोड १३ लाख रकम फ्रिज भएको काेष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका प्रमुख धर्मभक्त बस्यालले जानकारी दिए ।

पूँजीगततर्फ १ अर्ब ५४ करोड २६ लाख बजेट प्राप्त भएकामा जम्मा ५८.२५ प्रतिशत खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्