Logo
Logo
मौद्रिक नीति

जेठ मसान्तसम्ममा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर ९ प्रतिशत


693
Shares

काठमाडौं । २०७९ जेठ मसान्तसम्ममा विस्तृत मुद्रा प्रदायकको वृद्धिदर ९ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै २०७९ जेठ मसान्तसम्ममा विस्तृत मुद्राप्रदायकको वृद्धिदर ९ प्रतिशत कायम भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्