Logo
Logo

बैंकहरुले मर्जरको सुविधा पुस मसान्तसम्म पाउछ : गर्भनर


1.1k
Shares

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियतहरु चालु आर्थिक वर्षको पुस मसान्तसम्म जारी राख्ने भएको छ ।

गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको घोषणा गर्दै यस्तो बताएका हुन् । यस्तो व्यवस्था गत आर्थिक वर्षको असार मसान्तसम्म मात्र भनिएपनि मर्जर आकर्षणका लागि पुस मसान्तसम्म जारी राख्ने निर्णय गरिएको गर्भनर अधिकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्