Logo
Logo

अब दुई प्रकारको ब्याजदर


10.4k
Shares

काठमाडौं । अब दुई प्रकारको ब्याजदर लागू हुने भएको छ ।

आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान हुने कर्जामा फरक फरक ब्याजदर लागू हुने बताए ।

उनका अनुसार उत्पादनमूलक क्षेत्रलाई भने ब्याजदर सस्तो हुनेछ भने व्यापारी क्षेत्रमा ब्याजदर केही महंगो हुने छ । उत्पादनमा भन्दा व्यापारमा धेरै कर्जा गएपछि २ प्रकारको ब्याजदर लागू हुन लागको हो ।

प्रतिक्रिया दिनुहोस्