Logo
Logo

‘हा बरै हाहाहा’ सार्वजनिक (भिडियो)



काठमाडौं । लक्ष्मण पोखरेलको संगीत रहेको नयाँ तीज गीत ‘हा बरै हाहाहा’ सार्वजनिक भएको छ । टिएन आचार्यको शब्द रहेको गीतमा शान्तीश्री परियारको स्वर रहेको छ ।

विना राउत र सुरेन्द्र बसेलको अभिनय रहेको गीतमा अशोक थापाको संगीत संयोजन रहेको छ । गीतलाई मनोज डंगोलले रेकर्डिङ र मिक्सिङ गरेका छन् । भिडियो छायांकन र सम्पादन पवन शुस्लीङले गरेका छन । गीतमा कोरियोग्राफ देव दोर्जे लामाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्