Logo
Logo

गैँडाकोट बस्ती डुबानमा



गैडाकोट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-४ डुबानमा परेको छ ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण बस्ती डुबानमा परेको हो ।

वर्षाको पानीकाे दीर्घकालिन निकास नहुँदा वर्षेनी याे क्षेत्र डुबानमा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्