Logo
Logo

सप्तरीमा करेन्ट लागेर एकै वर्ष १२ जनाको मृत्यु



सप्तरी । सप्तरीमा १ वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाएका छन् ।

२०७८/७९ मा करेण्ट लागेर १२ जनाको मृत्यु र २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यसमध्ये ४ जना महिला, ६ जना पुरुष र २ जना बालक रहेको डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मानवीय र विद्युत् प्राधिकरण दुवैको लापरवाहीले को पनि लापरवाहीका कारण करेन्टका घटना बढेका हुन् ।

प्रतिक्रिया दिनुहोस्