Logo
Logo

प्रिमियर लिग : जर्जिन्होको गोलमा चेल्सीको जित


567
Shares

काठमाडौं । प्रिमियर लिगमा चेल्सीले सुखद गरेको छ ।

गएराति सम्पन्न खेलमा चेल्सीले घरेलु टोली एभर्टनमाथि १–० को जित निकालेको हो । चेल्सीको जितमा जर्जिन्होले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो ।

पेनाल्टी क्षेत्रभित्र अब्दुलाए डुकुरेले बेन चिल्वेललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जितसँगै चेल्सी ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्