Logo
Logo

बझाङमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिए



बझाङ । बुंगल नगरपालिका–९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

रारुका २२ वर्षीया आमा गीता पार्की, उनका ५ वर्षीया छोरी र ३ वर्षीय छोरा झुन्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष हरिश सिंहले जानकारी दिए ।

गएराति गीताका श्रीमान् पुष्कर भारतबाट घर आएका थिए । अनुसन्धानका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको बझााङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्